मोनाकोसँग हार्यो लिभरपुल
neplays.com · Sun Aug 09 15:51:00 GMT 2026
काठमाडौं। लिभरपुलले दुई गोलको अग्रता जोगाउन नसक्दा मोनाकोसँग ३–२ गोलले पराजित भएको छ। एन्फिल्डमा आइतबार भएको प्रिसिजनको मैत्रीपूर्ण खेलमा लिभरपुलले सुरुवाती अग्रता लिए पनि दोस्रो हाफमा मोनाकोले तीन गोल फर्काउँदै जित निकालेको हो।
लिभरपुलका लागि अलेक्जान्डर इसाकले १६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। २९औँ मिनेटमा फ्लोरियन विर्ट्जले गोल थपेपछि लिभरपुल २–० ले अघि बढ्यो।
Read full story at source (neplays.com)