अमेरिकामा प्रेमिकाको ह*त्या गरेर जर्मनी भागेका वरुण पक्राउ
nagariknews.nagariknetwork.com · Mon Aug 10 02:25:16 GMT 2026

अमेरिकाको एरिजोना राज्यमा आफ्नी प्रेमिकाको हत्या गरेर जर्मनी भागेका २० वर्षीय भारतीय विद्यार्थी पक्राउ परेका छन्।
वरुण बच्चीगारीका रूपमा पहिचान भएका उनलाई पहिलो श्रेणीको हत्याको आरोप लगाइएको छ। एरिजोनाको टक्सन सहरमा स्थानीय समय अनुसार बिहीबार दिउँसो यो घटना भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)