हत्यामा संलग्न व्यक्ति ६ वर्षपछि बहराईनबाट पक्राउ
mahendranagarpost.com · Tue Mar 08 12:57:04 GMT 2022
काठमाडौं – कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरीका २० वर्षीय रोजन राईको हत्यामा संलग्न कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ पक्राउ परेका छन् ।
२०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएका थिए ।
Read full story at source (mahendranagarpost.com)