उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता
khabarhub.com · Mon Aug 10 07:53:50 GMT 2026
मनिला – उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो। पहिरोमा तीन घर पुरिँदा १३ जना भग्नावशेषमा पुरिएका थिए।
Read full story at source (khabarhub.com)