उत्तरी फिलिपिन्समा पहिरो : ४ जनाको मृत्यु, ६ बेपत्ता
lokaantar.com

उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोले तीन घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो । पहिरोमा १३ जना पुरिएका थिए ।
Read full story at source (lokaantar.com)