भारतमा डेटा सेन्टर परियोजनाविरुद्ध स्थानीय प्रदर्शन
ekantipur.com · Mon Aug 10 09:40:29 GMT 2026

भारतमा डेटा सेन्टर परियोजनाविरुद्ध स्थानीय प्रदर्शन
महाराष्ट्र र आन्ध्र प्रदेशमा गुगल, अमेजनजस्ता कम्पनीको डेटा सेन्टर परियोजनाले पानी, बिजुली र वातावरणमा असर पार्ने भन्दै स्थानीयले विरोध गरेका छन्।
Read full story at source (ekantipur.com)