लिभरपुलको सेयर किन्दै विश्वका धनी बेजोस
clickmandu.com · Mon Aug 10 11:02:48 GMT 2026
एजेन्सि । अमेजनका संस्थापक जेफ बेजोसले लिभरपुल फुटबल क्लबको केही हिस्सा खरिद गर्ने सम्झौताको अन्तिम तयारी गरिरहेको समाचारहरू सार्वजनिक भएका छन् । उनी एउटा लगानीकर्ता समूहको हिस्सा हुन्, जसले लिभरपुलका मालिक फेनवे स्पोर्ट्स ग्रुप सँग वार्ता गरिरहेका छन् ।
स्काई न्यूजका अनुसार, यो सम्झौताको घोषणा यसै हप्ता हुन सक्छ। यो लगानीकर्ता समूहको नेतृत्व अमित भाटियाले गरिरहेका छन्, जो यसअघि क्विन्स पार्क रेन्जर्सका दीर्घकालीन सेयरधनी थिए।
Read full story at source (clickmandu.com)