गगनले निकाश दिन नसके २९ गतेबाट कांग्रेसले नयाँ कार्यदिशा लिन्छ: मोहन बस्नेत
kendrabindu.com · Mon Aug 10 11:19:43 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीभित्र देखिएको वर्तमान गतिरोध तत्काल अन्त्य गर्न नेतृत्वसँग माग गरेका छन्। उनले पार्टीलाई बलियो, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्ब राजनीतिक निकास दिनुपर्ने बताएका छन्।
सोमबार नेपाली कांग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको कार्यक्रममा बस्नेतले सभापति गगन थापालाई आगामी २८ गतेसम्म निकाश दिन समयसीमा दिएका हुन्। निर्धारित समयभित्र समाधान ननिस्किए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने उनले चेतावनी दिए।
Read full story at source (kendrabindu.com)