विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला
khabarhub.com · Mon Aug 10 12:38:55 GMT 2026

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको बताएका छन् ।
कांग्रेस सिन्धु-काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा आयोजना गरेको युवा भेलामा उनीहरूले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन् ।
Read full story at source (khabarhub.com)