नेपाल स्काउटका पदाधिकारीको पदमुक्ति रोक्न अन्तरिम आदेश
baahrakhari.com · Mon Aug 10 12:38:34 GMT 2026

काठमाडौं । नेपाल स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णयमाथि सर्वोच्च अदालतले रोक लगाएको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सोमबार (साउन २५) अल्पकालीन अन्तरिम आदेशमार्फत रोक लगाएको हो । स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय रोक्न माग राखेर रवि खनालसमेतले रिट दायर गरेका थिए ।
Read full story at source (baahrakhari.com)