स्पिकरको तार जोड्ने क्रममा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु
ratopati.com · Mon Aug 10 14:48:35 GMT 2026

बारा। बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर एक १८ वर्षीय युवकको मृत्यु भएको छ।
फेटा गाउँपालिका–७ कुकुरभुक्काका लक्ष्मी साह तेलीका छोरा गणेश साह तेलीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
Read full story at source (ratopati.com)