पर्सामा एक क्विण्टल गाँजासहित भारतीय पक्राउ
janaaastha.com

पर्सामा प्रहरीले १०५ किलो गाँजासहित एक भारतीयलाई पक्राउ गरेको छ। पटेर्वा सुगौली गाउँपालिका–३, सोनबर्साबाट गएराति उक्त परिमाणको गाँजासहित ती भारतीयलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Read full story at source (janaaastha.com)