स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित चारजना पक्राउ
baahrakhari.com · Tue Aug 11 06:17:35 GMT 2026

पर्सा । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चारजना पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिका–१० बाट विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई प्रहरीले प्रक्राउ गरेको हो ।
Read full story at source (baahrakhari.com)