दोबाटोमा राक्षसको प्रतिमा राखेर नेवार समुदायले मनाए गठेमंगल
ekantipur.com · Tue Aug 11 09:12:44 GMT 2026

दोबाटोमा राक्षसको प्रतिमा राखेर नेवार समुदायले मनाए गठेमंगल
यो पर्वमा हरियो सिमली र पराललगायतका सामग्री प्रयोग गरी तीनखुट्टे राक्षसको स्वरूप बनाएर चोक तथा बाटोको संगमस्थलमा राख्ने परम्परा छ।
Read full story at source (ekantipur.com)