आफूलाई प्रभाव पारेका पुस्तकबारे ओबामाले पोडकास्ट चलाउने
ekantipur.com · Tue Aug 11 10:07:35 GMT 2026

आफूलाई प्रभाव पारेका पुस्तकबारे ओबामाले पोडकास्ट चलाउने
ओबामाले आफ्नो विश्वदृष्टिकोण र समाजलाई ‘गहिरो रूपमा प्रभाव’ पारेका पुस्तकबारे पोडकास्ट चलाउने भएका छन् । उनले छानेका पुस्तकमा टोनी मोरिसनको 'सङ अफ सोलोमन' देखि जोन ले क्यारेको 'टिंकर टेलर सोल्जर स्पाई' सम्म रहेको छ ।
Read full story at source (ekantipur.com)