हुम्लामा जिप दुर्घटना, दुई जना घाइते
barnanmedia.com · Tue Aug 11 10:09:40 GMT 2026

हुम्लाकाे अदानचुली गाउँपालिका-४ लाैठी खोलामा जिप दुर्घटना भएकाे छ।
अदानचुली गाउँपालिका-५ कगाईबाट श्रीनगरतर्फ आउँदै गरेकाे भे १ च १६८५ नम्बरको जिप मंगलबार लाैठी खाेलामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
Read full story at source (barnanmedia.com)