पपकर्न, मिठाई र जारको पानीबारे गुनासोपछि तीन व्यवसायमा अनुगमन
halokhabar.com · Tue Aug 11 10:35:00 GMT 2026

×
काठमाडौँ, २६ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुनासोका आधारमा काठमाडौँका कीर्तिपुर र चन्द्रागिरिका तीन खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन गरेको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गर्दै सुधारका लागि निर्देशन दिनुका साथै थप अनुसन्धानका लागि खाद्य पदार्थका नमुना संकलन गरेको हो ।
Read full story at source (halokhabar.com)