ब्रड पिकमा ज्यान गुमाएका पर्वतारोहीको सम्मानमा अन्तर्राष्ट्रिय पर्वतारोहण एकेडेमी स्थापना गर्न सांसद खनालको माग
ekantipur.com · Tue Aug 11 10:27:12 GMT 2026

ब्रड पिकमा ज्यान गुमाएका पर्वतारोहीको सम्मानमा अन्तर्राष्ट्रिय पर्वतारोहण एकेडेमी स्थापना गर्न सांसद खनालको माग
रास्वपा सांसद शोभा खनालले ब्रड पिक दुर्घटनाले विश्वका कठिनतम हिमालहरूमा हजारौं विदेशी आरोहीलाई सुरक्षित शिखरसम्म पुर्याउने नेपाली दक्षता, अनुभव र नेतृत्वका प्रतीकहरूलाई खोसेको बताइन् ।
Read full story at source (ekantipur.com)