मधेसमा सर्पदंशको उपचार संकटमा : अस्पतालहरुमा 'एन्टिस्नेक भेनम' अभाव
nagariknews.nagariknetwork.com · Tue Aug 11 11:12:17 GMT 2026

मधेस प्रदेशमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि एन्टिस्नेक भेनम (एएसभी) को अभाव पाइएको छ।
प्रदेशका दुई ठूला अस्पताल वीरगन्जस्थित नारायणी अस्पताल र प्रादेशिक अस्पताल जनकपुरमा एएसभीको मौज्दात सकिँदै गएपछि सर्पले टोकेका बिरामीको उपचार प्रभावित हुन थालेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)