दाहाल यज्ञनिधि पुरस्कार साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई
onlinekhabar.com · Tue Aug 11 12:23:42 GMT 2026

२६ साउन, काठमाडौँ । साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ ।
दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ ले मंगलबार आयोजना गरेको एक समारोहका बीच पुरस्कार प्रदान गरिएको हो ।
Read full story at source (onlinekhabar.com)