शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई कुमारी बैंकको आर्थिक सहयोग
lokaantar.com

कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
Read full story at source (lokaantar.com)