सामान्य घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
ajakoartha.com · Wed Aug 12 05:40:00 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
Read full story at source (ajakoartha.com)