गड्यौला मल बेचेर वार्षिक २२ लाखसम्म आम्दानी गर्दै सर्लाहीका लोप्चन
halokhabar.com · Wed Aug 12 11:01:00 GMT 2026

×
सर्लाही, २७ साउन । वैदेशिक रोजगारीका लागि युवाहरु विदेशिने क्रम बढिरहेका बेला सर्लाहीका ५७ वर्षीय सन्त लोप्चनले स्वदेशमै सीप र मेहनत गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । लालबन्दी नगरपालिका–२, जुटपानी निवासी लोप्चनले विगत १४ वर्षदेखि जैविक तथा गड्यौला मल उत्पादन र बिक्री गर्दै वार्षिक ४० देखि ४५ लाख रुपैयाँ बराबरको कारोबार तथा करिब २० देखि २२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।
Read full story at source (halokhabar.com)