सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो, किसान खुसी
arthasarokar.com · Wed Aug 12 12:25:37 GMT 2026

काठमाडौँ । भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले बजार पाउन थालेको छ । भारतबाट आयात गरिएको सागसब्जीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आयातमा कडाइ गरिएका कारण स्थानीय किसानले सन्तोषजनक मूल्य पाउन थालेका छन् ।
Read full story at source (arthasarokar.com)