वीरगंजमा वाणिज्यले बढायो अनुगमन, १६ व्यापारिक फर्म कारबाहीमा, ३ लाख १५ हजार जरिवाना
bizmandu.com · Sat Oct 15 04:09:16 GMT 2022
वीरगंज। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले बजार अनुगमन र कारबाहीमा सक्रियता देखाएको छ।
भदौ र असोजमा गरेको अनुगमनमा १६ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ। उनीहरुबाट ३ लाख १५ हजार रुपैयाँ जरिवाना असुली गरेको छ।
Read full story at source (bizmandu.com)