स्रोत नखुलेको ५१ लाख ३४ हजार नगदसहित एक जना पक्राउ
lokaantar.com

सर्लाहीबाट स्रोत नखुलेको ५१ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ परेका छन् ।
ब्रहम्पुरी गाउँपालिका २ राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको नगद ५१ लाख ३४ हजार रुपैयाँसहित महोत्तरी गौशाला नगरपालिका १२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोईरीलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)