एन्जल लर्ड प्रिक्वाटरफाइनलमा
neplays.com · Wed Aug 12 12:53:00 GMT 2026
काठमाडाैं। एन्जल लर्ड १३औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भइरहेको प्रतियोगितामा एन्जल लर्डले स्वर्णिमलाई ४०–२४ ले पराजित ग¥यो। विजयी टिमका लागि केभिन चौलागाईंले १२ स्कोर गरे।
Read full story at source (neplays.com)