समाजका सकारात्मक परिवर्तन र नयाँ नेतृत्व पहिचान गर्नु मिडियाको जिम्मेवारी हो : अध्यक्ष भुसाल
onlinekhabar.com · Wed Aug 12 13:19:18 GMT 2026

२७ साउन, ललितपुर । अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले मिडियाको जिम्मेवारी समाचार लेख्ने र सूचना दिनेमा मात्र सिमित हुन नहुने बताएका छन् । उनले समाजमा भइरहेका सकारात्मक परिवर्तनलाई पहिचान गर्नु र नयाँ नेतृत्वलाई सार्वजनिक बहसमा ल्याउने काम पनि मिडियाको उल्लेख गरे ।
अनलाइखबर ४० मुनिका ४० युवाहरूको सूची सार्वजनिक कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा उनले मिडियाको त्यही दायित्व अनलाइनखबर पुरा गरिरहेको उल्लेख गरे ।
Read full story at source (onlinekhabar.com)