बोर्डले ल्यायो ‘प्राथमिक पूँजी बजार सुधार नीति’, वैज्ञानिक मूल्य निर्धारणमा सहयोगको अपेक्षा
ratopati.com · Wed Aug 12 13:49:21 GMT 2026

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले 'प्राथमिक पूँजी बजार सुधार नीति, २०८३' सार्वजनिक गरेको छ । प्राथमिक बजार विकास तथा सुधारका लागि आवश्यक नीतिगत र कानूनी व्यवस्था गर्न गठित 'प्राथमिक बजार सुधार सहजीकरण कार्यदल'ले यो नीति तयार पारेको हो।
उक्त कार्यदलमा धितोपत्र बोर्ड, मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। आईपीओ/एफपीओ मा वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली लागू गर्ने मुख्य लक्ष्यसहित उक्त नीति बुधबार सार्वजनिक गरिएको हो।
Read full story at source (ratopati.com)