पिताको निधनपछि मेसीले भने- 'तपाईं बिना अब कसरी अगाडि बढ्ने मलाई थाहा छैन'
lokaantar.com
विश्व फुटबलका महान् खेलाडी लियोनेल मेसीले आफ्ना पिता तथा मार्गदर्शक जर्ज मेसीको निधनपछि एक भावुक पत्र सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना पिताप्रति श्रद्धाञ्जली अर्पण गर्दै मेसीले जीवनको सबैभन्दा कठिन समयबाट गुज्रिरहेको र भविष्यमा फुटबललाई निरन्तरता दिने विषयमा समेत आफू अन्योलमा रहेको बताएका हुन्।
Read full story at source (lokaantar.com)