निर्वाचन प्रहरी पोसाक खरिदमा ६० करोड घोटाला दाबी, प्रधानमन्त्रीका सल्लाहकार व्यञ्जनकारले लिएका थिए छानबिनको जिम्मा
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : फागुन २१ को निर्वाचनमा सुरक्षाका लागि परिचालित निर्वाचन प्रहरीका लागि पोसाक खरिदमा ६० करोड घोटालाको उजुरीमाथि छलफलकोक्रममा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले तत्कालीन गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई निलम्बन गरेर छानबिन अगाडि बढाउन माग गरे।
Read full story at source (ukeraa.com)