ई–स्पोर्ट्स खेलाडीको एसियाड सहभागिता विवादमा परिषद्को प्रष्टीकरण
ekantipur.com · Wed Aug 12 15:27:31 GMT 2026
ई–स्पोर्ट्स खेलाडीको एसियाड सहभागिता विवादमा परिषद्को प्रष्टीकरण
जापानमा आगामी ३ असोजदेखि हुने एसियाली खेलकुदमा ई–स्पोर्ट्स खेलाडीले छनोट भएर पनि सहभागी हुन नपाएको भन्दै यसअघि पत्रकार सम्मेलन आयोजना गरेका थिए
Read full story at source (ekantipur.com)