नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री वाग्ले
nepalnews.com · Wed Aug 12 16:42:08 GMT 2026

दमौली । अर्थमन्त्री स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य नयाँ ठेक्काबाट हुने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा बुधबार आयोजित भेटघाटमा उनले घुमाउने पुल निर्माणको ठेक्का तोडिसकिएकाले अब नयाँ ठेक्कामार्फत पुलको काम निर्माण हुने उल्लेख गरे ।
विगतमा सांसद हुँदा आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुलका बारेमा आफूले धेरै चासो राखेको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले संसद्मा पनि त्यसबारेमा पटक–पटक बोलेको बताए ।
Read full story at source (nepalnews.com)