म्यादी प्रहरी पोशाकमा अनियमितताबारे लेखा समितिमा खोलिएको उजुरीमा के छ ?
ratopati.com · Wed Aug 12 16:52:33 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा म्यादी प्रहरीको पोशाकमा भएको अनियमितताबारे बेनामे उजुरी परेको छ। उजुरी बुधबार बसेको समितिको बैठकमा खोलिएको थियो । त्यो उजुरीमा म्यादी प्रहरीको पोशाकमा भएको अनियमितताबारे छानबिन समिति गठन माग भएको थियो ।
आईजीपी कार्कीलाई हटाएर पोसाक खरिदबारे छानबिन गर्न माग
Read full story at source (ratopati.com)