भूकम्पको ३६ घण्टापछि कोलम्बियाली महिलाको जीवितै उद्धार
barnanmedia.com · Wed Aug 12 22:03:41 GMT 2026

पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्पपछि ३६ घण्टासम्म भग्नावशेषमा फसेकी ३२ वर्षीया महिलालाई जीवितै उद्धार गरिएको छ।
पश्चिमी कोलम्बियामा गएको भूकम्पमा परी कम्तीमा १८८ जनाको मृत्यु भएको छ भने सयौं अझै बेपत्ता रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ।
Read full story at source (barnanmedia.com)