म्यादी प्रहरी पोशाकमा अनियमितताबारे लेखा समितिमा खोलिएको उजुरीमा के छ ?
barnanmedia.com · Wed Aug 12 22:49:24 GMT 2026

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा म्यादी प्रहरीको पोशाकमा भएको अनियमितताबारे बेनामे उजुरी परेको छ।
उजुरी बुधबार बसेको समितिको बैठकमा खोलिएको थियो । त्यो उजुरीमा म्यादी प्रहरीको पोशाकमा भएको अनियमितताबारे छानबिन समिति गठन माग भएको थियो ।
Read full story at source (barnanmedia.com)