सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण
ratopati.com · Wed Aug 12 23:12:39 GMT 2026

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४ हजार ५०० थान सिलिन्डर वितरण गरिएको छ ।
यही साउन १ देखि २७ गतेसम्म सुर्खेतका विभिन्न ग्यास डिलर तथा कम्पनीबाट १४ दशमलव दुई केजीका ग्यास सिलिन्डर बिक्री तथा वितरण गरिएको हो ।
Read full story at source (ratopati.com)