एक महिनासम्म चल्ने गुँलाधर्म आजबाट सुरु
ratopati.com · Thu Aug 13 00:12:34 GMT 2026

काठमाडौँ । चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्धमार्गी नेवार समुदायले मनाउने गुँलाधर्म आजबाट सुरु हुँदैछ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुन्छ। नेपाल संवत् प्रारम्भ भएको नौ महिना पूरा भएपछि मनाइने यो पर्वका दुई पक्षलाई ‘गुँलाथ्व’ र ‘गुँलागा’ भन्ने गरिन्छ।
Read full story at source (ratopati.com)