म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी
nepalviews.com · Thu Aug 13 00:28:26 GMT 2026

कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेका थिए हितमान छन्त्याल । हातमा थियो नागरिकता र सामाजिक सुरक्षा भत्ताको परिचयपत्र ।
कर्मचारीले नजिक आउन इसारा गरेपछि उनी ह्विलचियरमै बिस्तारै बोलाइएको स्थानमा गए । आफ्नो विवरण जाँच गराए, कागजात रुजु भयो र केहीबेरमै काम सकियो । काम पूरा भएपछि उनको अनुहारमा देखिएको खुसीले लामो यात्राको झन्झटबाट मुक्ति पाएको अनुभूति गराएको थियो ।
Read full story at source (nepalviews.com)