रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते
setopati.com · Thu Aug 13 00:33:46 GMT 2026

रोल्पाको थवाङमा अविरल बर्षापछि खसेको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। थप दुई जना गम्भीर घाइते छन्।
थवाङ गाउँपालिका-५ बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको घर लगायत ६ वटा अरू घर गोठहरु पुरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (setopati.com)