दिउँसो मध्यम, राति धेरै भारी वर्षाको सम्भावना
barnanmedia.com · Thu Aug 13 00:44:30 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसोभन्दा राति धेरै पानी पर्नेछ । दिउँसो मध्यमसम्म वर्षा हुँदा राति धेरै भारी वर्षाको पूर्वानुमान छ ।
राति गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
Read full story at source (barnanmedia.com)