एस्टन भिल्लालाई हराउँदै पीएसजीले जित्यो लगातार दोस्रो यूईएफए सुपर कप
ratopati.com · Thu Aug 13 00:52:59 GMT 2026
सल्जबर्ग । पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई कठिन प्रतिस्पर्धाबिच २-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ।
अस्ट्रियाको सल्जबर्गस्थित रेड बुल एरेनामा च्याम्पियन्स लिग विजेता पीएसजीले खेलको ६२औँ मिनेटमा डेजायर डोउको गोलबाट जित पक्का गरेको थियो। भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले अफसाइड जाँच गरेपछि उक्त गोललाई मान्यता दिएको थियो।
Read full story at source (ratopati.com)