पुटिनको चेतावनी– रुसी जहाजहरू जफत गरे युरोपेली देशहरूलाई कडा जवाफ दिन्छौं
nepalviews.com · Thu Aug 13 00:51:56 GMT 2026

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार यदि युरोपेली देशहरूले रुसी व्यापारीक जहाजहरू जफत गर्न थाले भने रुसले पनि सोही तरिकाले कडा जवाफ दिने बताएका छन्।
रुसको प्रशान्त महासागरीय फ्लीट (नौसेना) का कमाण्डरले आफ्नो सेना रुसले शत्रु मान्ने देशका विदेशी जहाजहरूको 'निरीक्षण गर्न र नियन्त्रणमा लिन' तयार रहेको बताएका छन्।
Read full story at source (nepalviews.com)