आज राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक बस्दै
kendrabindu.com · Thu Aug 13 00:55:36 GMT 2026

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
Read full story at source (kendrabindu.com)