नेपालमै बनेका ‘हुन्डाई भेन्यु’ र ‘हुन्डाई भेन्यु एन लाइन’ सार्वजनिक
kendrabindu.com · Thu Aug 13 01:06:08 GMT 2026

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै उत्पादित नयाँ ‘हुन्डाई भेन्यु’ र ‘भेन्यु एन लाइन’ सार्वजनिक गरेको छ ।
नयाँ डिजाइन, प्रविधि, प्रदर्शन र सुरक्षासहितको भेन्युले कम्प्याक्ट एसयूभी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने कम्पनीको अपेक्षा छ । नेपालमै उत्पादित भेन्युमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प, पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ तथा १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले उपलब्ध छन् ।
Read full story at source (kendrabindu.com)