प्रेस काउन्सिलका पूर्व अध्यक्ष किशोर श्रेष्ठ पक्राउ, अदालतमा पेश गरिँदै
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल प्रहरीले प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले दिएको जानकारी अनुसार श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको हो ।
Read full story at source (hamrakura.com)