टेक्सासमा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, दुई सैनिकको मृत्यु
ratopati.com · Thu Aug 13 01:10:58 GMT 2026

टेक्सास । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ।
फोर्ट हुड सैन्य आधारसँग सम्बन्धित हेलिकप्टर बुधबार बेल काउन्टीमा खेतमा खसेपछि ठुलो घाँसे मैदानमा आगलागी भएको अधिकारीहरूले बताएका छन्। दुर्घटनास्थल राज्यको राजधानी अस्टिनबाट करिब १०० किलोमिटर उत्तरमा पर्छ।
Read full story at source (ratopati.com)