रोल्पामा पहिरो : २ जनाको मृत्यु, २ जना घाइते
onlinekhabar.com · Thu Aug 13 01:05:19 GMT 2026

२८ साउन, रोल्पा । रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा रात्रि आठ बजेर ४० मिनेटको समयमा घरमाथिबाट पहिरो झरेको हो ।
Read full story at source (onlinekhabar.com)