देउवा स्वदेश फर्किंदा के फरक पर्छ कांग्रेसमा ?
annapurnapost.com · Thu Aug 13 01:19:27 GMT 2026

देउवाको आगमन र अदालतको आदेशले इतर पक्षको मनोबल बढेको छ।
काठमाडौं : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा बिहीबार दिउँसो नेपाल फर्किंदैछन्। देउवा दिउँसो १२: २० बजे थाई एयरवेजमार्फत बैंकक हुँदै काठमाडौं आउने कार्यक्रम छ। उनको स्वागतका लागि कांग्रेसको इतर पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतार्ने तयारी गरेको छ।
Read full story at source (annapurnapost.com)