रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते
nepalnews.com · Thu Aug 13 01:28:36 GMT 2026

रोल्पा । अविरल वर्षापछि गएको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर रहेका छन्। पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्।
Read full story at source (nepalnews.com)